हेर्नुहोस् तरकारीको मूल्य
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो ७०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो १००, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो ३२, गोलभेँडा सानो/टनेल प्रतिकिलो ४४, आलु रातो भारतीय प्रतिकिलो ३४, आलु रातो/मुडे प्रतिकिलो ३८ कायम गरिएको छ।
प्याज सुकेको ९भारतीय० प्रतिकिलो ४२, गाजर/लोकल प्रतिकिलो ८५, गाजर/तराई प्रतिकिलो ५०, बन्दा/लोकल प्रतिकिलो ३५, काउली स्थानीय प्रतिकिलो ५५, सेतो मूलारहाइब्रिड प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो २ण्, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो ३५, मकै बोडी प्रतिकिलो ४५ कायम भएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी/लोकल प्रतिकिलो ४०, घिउ सिमी/हाइब्रिड प्रतिकिलो ३५, टाटे सिमी मूल्य प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो १००, तीतो करेला प्रतिकिलो ३५, लौका प्रतिकिलो २५, परबर/लोकल प्रतिकिलो ३०, परबर/तराई प्रतिकिलो ३५, चिचिण्डो प्रतिकिलो २५, घिरौला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ४५, फर्सी पाकेको प्रतिकिलो ४५, फर्सी हरियोरलाम्चो प्रतिकिलो ४०, हरियो फर्सी /डल्लो प्रतिकिलो ३०, भिण्डी प्रतिकिलो ३५ कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७०, स्कुस प्रतिकिलो ५०, रायोसाग प्रतिकिलो ४५, पालुङ्गो साग प्रतिकिलो ५०, तोरीको साग प्रतिकिलो ३५, हरियो प्याज प्रतिकिलो ६५, च्याउ ९कन्य० प्रतिकिलो १८०, च्याउ ९डल्ले० प्रतिकिलो ३६०, कुरिलो प्रतिकिलो ३००, निगुरो प्रतिकिलो ३० निर्धारण गरिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
-
६.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...




