बुधबार, भदौ ११, २०८२
English
Follow us:

कहाँ हराए विरक्तिएका चिकित्सक?

कहाँ हराए विरक्तिएका चिकित्सक?

  • खबर सेवा

  • सोमवार, असार २, २०८२

  • 110
    SHARES
कहाँ हराए विरक्तिएका चिकित्सक?

काठमाडौँ। सामाजिक सञ्जालमा निराशाजनक शब्द लेखेका डाक्टर केशव श्रेष्ठ बेपत्ता बनेका छन्। आफू आत्महत्या गर्न लागेको आशयको स्टाटस लेखेका श्रेष्ठलाई अहिले प्रहरीले खोजिरहेको छ। तर उनी सम्पर्कविहीन छन्।

डा। श्रेष्ठ शुक्रबार मात्रै रामेछापबाट काठमाडौं आएको खुलेको छ। उनको खोजीका लागि काठमाडौंमा रहेका प्रहरीका विभिन्न युनिटहरू परिचालन गरिएको छ।

उनले जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको डाक्टरहरूलाई प्रयोग गरी झुटो आरोप लगाएर सरूवा गराएको लगायतका विभिन्न आरोप लगाएका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology