
काठमाडौं। राष्ट्रिय युवा संघ नेपालले इलाम बास्केटबल टोलीलाई जर्सी तथा खेल सामग्री हस्तान्तरण गरेको छ ।
धरानमा आयोजना गरिने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने टिमलाई संघले बिदाइ गरेको हो ।
संघका केन्द्रीय प्रवक्ता निरज पौडेल र इलाम नगर अध्यक्ष अजय कार्कीले जीतका लागि शुभकामनासहित टोलीलाई बिदा गरेका हुन् ।