बुधबार, भदौ ११, २०८२
English
Follow us:

अनमोल केसीले साइन गरे ‘ए मेरो हजुर ५’

अनमोल केसीले साइन गरे ‘ए मेरो हजुर ५’

  • खबर सेवा

  • सोमवार, असार ९, २०८२

  • 76
    SHARES

काठमाण्डौँ। अभिनेता अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ५’ साइन गरेका छन्। सुहाना थापा इन्टरटेन्मेन्टले बनाउन लागेको फिल्मको अनमोलले आज कागजी सम्झौता गरेका हुन्।

फिल्ममा अनमोलको जोडी सुहाना थापाले काम गर्नेछिन्। फिल्मको छायांकन अनमोलको होम प्रोडक्सन ‘बाटुलो जुन’को छायांकन सकिएपछि सुरु हुनेछ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology