सोमवार, भदौ २, २०८२
English
Follow us:

दोस्रो एनपीएलमा करण केसीसहित ६ खेलाडी काठमाडौँ गोर्खाजमै रहने

दोस्रो एनपीएलमा करण केसीसहित ६ खेलाडी काठमाडौँ गोर्खाजमै रहने

  • खबर सेवा

  • शनिबार, असार १४, २०८२

  • 124
    SHARES
दोस्रो एनपीएलमा करण केसीसहित ६ खेलाडी काठमाडौँ गोर्खाजमै रहने

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणकामा काठमाडौँ गोर्खाजले अघिल्लो सिजनका ६ खेलाडीलाई निरन्तरता दिने भएको छ।

काठमाडौँले शनिबार सामाजिक सञ्जालमार्फत रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको हो।

काठमाडौँले पहिलो सिजनका मार्की तथा कप्तान करण केसीसहित भीम सार्की, दीपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको हो।

एनपीएल २०२५ का लागि आगामी अगस्टमा मिनी अक्सन हुने तय छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology