बुधबार, असार १८, २०८२
English
Follow us:

एसीसी यू १६ इस्ट जोन क्रिकेट

नेपालसँग लज्जास्पद हार्‍यो इन्डोनेशिया

नेपालसँग लज्जास्पद हार्‍यो इन्डोनेशिया

  • खबर सेवा

  • आइतवार, असार १५, २०८२

  • 48
    SHARES
नेपालसँग लज्जास्पद हार्‍यो इन्डोनेशिया

काठमाडौँ । एसीसी यू १६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्‍यो ।

४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो । नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए । ७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए ।

पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि प्रशिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए ।

यस्तै, परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology