काठमाडौं। एसीसी यु १६ इस्ट जोन कप अन्तर्गत नेपालले भुटानविरुद्ध ३५९ रनको विशाल स्कोर खडा गरेको छ।
मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि रौनक श्रीवास्तवले १६८ रनको शानदार इनिङ खेलेका छन्।
खबर सेवा

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology