रविको पक्षमा खुले कलाकार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा कलाकाहरू खुल्न थालेका छन्।
सभापति रवि लामिछानेप्रतिको राजनीतिक प्रतिशोधविरुद्धको रास्वपाले हस्ताक्षर अभियान सुरु गरेको हो। उक्त हस्ताक्षर अभियानमा शुक्रबार कलाकारहरूले पनि साथ दिएका छन्।
काठमाडौंमा कलाकारहरू किरण केसी, रमेश उप्रेति, अशोक शर्मा, खगेन्द्र लामिछाने, गायक खेम सेन्चुरी, चलचित्र पत्रकार प्रकाश सुवेदीलगातयतले लामिछानेको पक्षमा हस्ताक्षर गरेर ऐक्यबद्धता जनाएका हुन् ।
सम्बन्धित समाचार
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...




