अर्थ

कति छ तरकारीको भाउ?

काठमाडौँ। कालिमाटी तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालिमाटीमा आज भिन्डीसहितका केही तरकारीको मूल्य घटेको छ। तर, फर्सी, गाँजरसहितका कतिपय तरकारीको मूल्य भने बढेको छ। धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २५, टनेलको गोलभेँडा ३६, रातो आलु ३९, सुकेको भारतीय प्याज ४५, लोकल गाँजर ७५, बन्दा २९, स्थानीय काउली ६०, हाइब्रिड सेतो मुला २४, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४४, तने बोडी ३७, मकै बोडी ७१ रुपैयाँ प्रतिकिलो छ।

करेला ३८, तराईको परबल ४४, घिरौँला ५३, झिँगुनी ५५, हरियो फर्सी लाम्चो ५४, पाकेको फर्सी ४५, भिन्डी ५४, कन्य च्याउ १५०, डल्ले च्याउ ३०७, ब्रोकाउली ६८, न्युरो ११० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६८, सानो लोकल गोलभेँडा २१, टनेलको गोलभेँडा ३७, रातो आलु ३९, सुकेको भारतीय प्याज ४६, लोकल गाँजर ५६, बन्दा २९, स्थानीय काउली ६६, हाइब्रिड सेतो मुला २०, लाम्चो भन्टा २५, डल्ले भन्टा ४५, तने बोडी ४२, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो थियो।

करेला ३६, लोकल परबल ४६, घिरौँला ५०, झिँगुनी ६०, हरियो फर्सी लाम्चो ३५, डल्ले फर्सी ४०, पाकेको फर्सी ४५, भिन्डी ७१, कन्य च्याउ १५०, डल्ले च्याउ ३२६, ब्रोकाउली ७५, न्युरो ११० रुपैयाँ प्रतिकिलो थियो।

सम्बन्धित समाचार

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...