आयुष र एलिजेले गरे कानुनी विवाह
काठमाडौं। टिकटकमा प्रेम जोडीका रूपमा परिचित एलिजे जमाली र आयुष सिंह ठकुरीले कानुनी रुपमा विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला अदालतमा उनीहरुले कानुनी रुपमा विवाह गरेका हुन् ।
विवाह पछिको तस्बीर एलिजेले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । जहाँ दुवैले परम्परागत बेहुला–बेहुलीको पोशाकमा दुबोको माला लगाएको र विवाह प्रमाणपत्र समातेको देखिन्छ ।
उनले सो तस्बीर पोस्टाउदै लेखेकी छिन्, ‘उनीहरूले हामीलाई अनलाइनमा खोजे । तर, हामी भने सधैंको लागि अनलाइनमा हस्ताक्षर गरिरहेका थियौं । मिस्टर एण्ड मिसेस ।’
नेपालका आयुष सिंह र दुवईकी एलिजे जमालीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको चर्चा चल्दै आएको थियो । सामाजिक सञ्जालमा सक्रिय यो जोडीले गत वर्ष दुबईमा इन्गेजमेन्ट गरेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
४.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




