सोमवार, भदौ २, २०८२
English
Follow us:

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

  • खबर सेवा

  • मङ्लबार, असार ३१, २०८२

  • 97
    SHARES
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । सुनको मूल्य स्थिर छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य स्थिर रहेको हो । चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, चाँदी भने प्रतितोला ४० रुपैयाँले घटेर २ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार एक औँस सुनको मूल्य प्रतितोला ३ हजार ३६३ अमेरिकी डलर कायम भएको छ ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology