राजनीति

प्रधानमन्त्रीसँग साउन ७ गते प्रतिनिधिसभामा प्रश्नउत्तर हुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन ७ गते प्रश्नउत्तर कार्यक्रम हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर हुने जानकारी दिएका हुन्।

उनले प्रश्नउत्तरका लागि यसअघि नै समूह विभाजन भइसकेको जनकारी दिँदै एक सांसदले एउटा मात्रै प्रश्न सोध्न पाउने र प्रश्न संक्षिप्त हुनुपर्ने उल्लेख गरे। यसअघि असार ६ गते तय भएको प्रश्नउत्तर कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोधका कारण स्थगित भएको थियो।

संसद्‍मा नियमितरुपमा प्रधानमन्त्रीसँग प्रश्नउत्तर कार्यक्रम हुने गरेको छ।

 

सम्बन्धित समाचार

मौन अवधिमा म र कांग्रेसविरुद्ध प्रहार भयो : गगन थापा

मौन अवधिमा म र कांग्रेसविरुद्ध प्रहार भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मौन अवधिमा पनि आफू र आफ्नो पार्टीविरुद्ध भ्रामक सूचना फैलाउने क्रम नरोकिएको...

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक...

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...