सोमवार, साउन १३, २०८२
English
Follow us:

साफ यू २० महिला च्याम्पियनसिप

भुटानमाथि नेपाल फेरि विजयी

भुटानमाथि नेपाल फेरि विजयी

  • खबर सेवा

  • शनिबार, साउन ४, २०८२

  • 51
    SHARES
भुटानमाथि नेपाल फेरि विजयी

काठमाडौँ। भुटानविरुद्ध फराकिलो जित निकाल्दै नेपालले साफ यू २० महिला च्याम्पियनसिपको उपाधि दाबेदारी बलियो बनाएको छ।

बंगलादेशको बसुन्धरा किङ्स एरिनामा आज भएको खेलमा नेपालले भुटानलाई ८–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो।

नेपालको जितमा पूर्णिमा राई र मिना देउवालले ह्याट्रिक गोल गरे। कुसुम खतिवडा र समीक्षा मगरले एक–एक गोल गरे।नेपालले यसअघि भएको चार खेलमा तीन जित र एक खेलमा हार बेहोरेको छ। नेपाली टोलीले सोमवार बंगलादेशसँग आफ्नो छैटौं तथा अन्तिम खेल खेल्नेछ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology