सोमवार, भदौ २, २०८२
English
Follow us:

सुनको मूल्य तोलामा २४०० ले घट्यो

सुनको मूल्य तोलामा २४०० ले घट्यो

  • खबर सेवा

  • बिहिबार, साउन ९, २०८२

  • 79
    SHARES
सुनको मूल्य तोलामा २४०० ले घट्यो

काठमाडौँ। सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन नै प्रति १० ग्राम बिहीबार १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको थियो ।

 

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology