आइतवार, साउन १२, २०८२
English
Follow us:

सुनको मूल्यमा ११ सय घट्यो

सुनको मूल्यमा ११ सय घट्यो

  • खबर सेवा

  • आइतवार, साउन १२, २०८२

  • 45
    SHARES
सुनको मूल्यमा ११ सय घट्यो

काठमाडौँ। सुनको मूल्य तोलमा ११ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम गरेको छ।

अघिल्लो दिन १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ३४० रुपैयाँ रहेको चाँदी आज २२९० रुपैयाँ कायम भएको छ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology