घट्यो नेप्से
काठमाडौँ। विहीबार सेयरबजार ३१.५० अंकले घटेर २९२२.६३ विन्दुमा झरेको छ।
नेप्से घटे पनि १५ अर्ब ९८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
दिनभरिमा ३ करोड ६८ लाख कित्ता सेयर बिक्रीपछि यो परिमाणमा कारोबार भएको हो।
५२ सेयरको मूल्य बढेको दिन १९८ वटाको भने घटेको नेपाल स्टक एक्सचेन्जले उल्लेख गरेको छ।
धेरै बढेका सेयरहरुमा आज ट्रेड टावर लिमिटेड, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट छन्। यी सेयरहरु ९.९९ प्रतिशतसम्मले बढ्दा भूगोल इनर्जी डेभलपमेन्ट, माईखोला हाइड्रोपावर, अपरसोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर भने ७.१० प्रतिशतसम्मले घटेका छन्।
यस दिन हिमालयन रि इन्स्योरेन्सको १ अर्ब ३३ करोडको कारोबार भएको छ। यो आजको सर्वाधिक कारोबार हो। त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड, हिमालयन डिस्टिलरी ६९ करोड, शिवम् सिमेन्ट ६७ करोड र लुम्बिनी विकास बैंक ४१ करोडको कारोबार भएको छ।
ताजा अपडेट
-
१.
‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी
-
२.
भुसालको हुङ्कार : हामी आजको राजनीतिका वास्तविक प्रतिपक्ष हौँ
-
३.
दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न माग गर्दै गृह मन्त्रालय पुग्यो राप्रपा
-
४.
प्रधानमन्त्रीका आकांक्षीहरुलाई सभापति थापासँग सार्वजनिक बहस गर्न काँग्रेसको चुनौती
-
५.
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...
नेप्सेमा गिरावट
काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...
सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो
काठमाडौँ। मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिदैँ जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । अर्थ मन्त्रालयका...
घट्यो सुनको भाउ
काठमाडौँ। सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ९ सय रूपैयाँ घटेको...




