राजनीति

राजेन्द्र महतो नेतृत्वको मुक्ति पार्टीको केन्द्रीय पदाधिकारी गठन

काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय केन्द्रीय पदाधिकारी र केन्द्रीय निकायका पदाधिकारी घोषणा गरेको छ।

पार्टीको अन्तरिम विधान २०८१ को प्रावधानअनुसार ३१ सदस्यीय केन्द्रीय पदाधिकारी घोषणा गरेको हो।

गत फागुन १२ र १३ गते बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारी चयनसम्बन्धी निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार ढिलागरि पदाधिकारी घोषणा गरिएको हो। पार्टीमा ४ बरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, ५ महासचिव, ७ सहमहासचिव, १ कोषाध्यक्ष, सहकोषाध्यक्ष, ७ सचिव र २ प्रवक्ता रहने छन्।

सम्बन्धित समाचार

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...