आइतवार, भदौ १, २०८२
English
Follow us:

ललित राजवंशीलाई मातृशोक

ललित राजवंशीलाई मातृशोक

  • खबर सेवा

  • आइतवार, साउन २६, २०८२

  • 44
    SHARES
ललित राजवंशीलाई मातृशोक

काठमाडौँ। क्रिकेट खेलाडी ललित राजवंशीलाई मातृशोक परेको छ । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित उनकी आमा शुभो राजवंशीको आइतबार ६३ वर्षको उमेरमा मोरङस्थित घरमा निधन भएको हो ।

ललितमाथि परेको मातृशोकप्रति नेपाल क्रिकेट संघ ९क्यान० ले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेको छ । उनको नेपाल प्रिमियर लिग।एनपीएल टिम जनकपुर बोल्ट्सले पनि दुःख प्रकट गर्दै सोसल मिडियामा पोस्ट शेयर गरेको छ ।

ललितको घर मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १४ मा छ, जहाँ उनकी आमाले अन्तिम सास लिएकी हुन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology