राजनीति

एकीकृत समाजवादी निकट युवा संघले बनायो आयोजक कमिटी

काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ।

संघको नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि यथासम्भव बैठक बसी कार्य विभाजनसहित आवश्यक कार्य योजना निर्माण गरेर आ–आफ्नो जिम्मेवारी अनुसार सङ्घको काममा लाग्न युवा सङ्घ नेपालले आग्रह समेत गरिएको पोलिटब्युरो सदस्य तथा युवा युवा सङ्घ नेपालका इन्चार्ज लक्ष्मण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष...

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...