लिङ्देन पक्षधर युवाबाट कुटिएका रिद्दीप्रताप राणा ह्याम्स अस्पतालको इमर्जेन्सीमा भर्ना
काठमाडौँ। राप्रपा निकट युवा संगठनको काठमाडौं महाधिवेशनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन निकट युवाबाट कुटिएका युवा नेता रिद्दीप्रताप राणा ह्याम्स अस्पतालको इमर्जेन्सीमा भर्ना भएका छन्।
उनी आज दिउँसो युवा संगठनको अधिवेशनमा कुटिएका थिए। उनको टाउकोमा चोट छ। उनीमाथि हेल्मेट प्रहार भएको थियो।
राप्रपाका लिङ्देन इतर नेताहरुले राणालाई लिङ्देनले प्रायोजित गुन्डा झिकाएर कुटिएको आरोप लगाएका छन्। आज लिङ्देन समेत सहभागी कार्यक्रमको उद्घाटन शत्रमा युवा नेताबीच हात हालाहाल भएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




