आइतवार, भदौ १, २०८२
English
Follow us:

फेरि बढ्यो सुनको भाउ

फेरि बढ्यो सुनको भाउ

  • खबर सेवा

  • बिहिबार, साउन ३०, २०८२

  • 7
    SHARES
फेरि बढ्यो सुनको भाउ

काठमाडौँ। आज पनि सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो।

जसअनुसार छापावाल सुन तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ भने बुधबार तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ। बुधबार तोलाको २३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २३ सय ४० रुपैयाँ कायम गरिएको छ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology