सोमवार, भदौ २, २०८२
English
Follow us:

फेरि बढ्यो सुनको भाउ

फेरि बढ्यो सुनको भाउ

  • खबर सेवा

  • सोमवार, भदौ २, २०८२

  • 31
    SHARES
फेरि बढ्यो सुनको भाउ

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ। अघिल्लो कारोबार दिन आइतबार ७०० सय रुपैयाँले बढेको सुन आज ८ सय रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ८ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ।
सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि बढेको छ। आज ५ रुपैयाँले बढेर एक तोला चाँदी २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology