सोमवार, भदौ २, २०८२
English
Follow us:

एमाले परित्याग गरी मालबहादुर बुढा माओवादी केन्द्रमा प्रवेश

एमाले परित्याग गरी मालबहादुर बुढा माओवादी केन्द्रमा प्रवेश

  • खबर सेवा

  • सोमवार, भदौ २, २०८२

  • 38
    SHARES
एमाले परित्याग गरी मालबहादुर बुढा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं। डोल्पा जिल्ला काइके गाउँपालिका–३ निवासी माल बहादुर बुढा नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

बुढालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरे।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology