सञ्जीव राई नेतृत्वको युवा संघले मधेशमा यी नेतालाई दियो जिम्मेवारी
काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको हिजो सम्पन्न पदाधिकारी बैठकले सन्जिप राईको नेतृत्वमा नौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
बैठकले २९ पदाधिकारी सहित २२१ सदस्य कमिटी घोषणा गर्दै जिम्मेवारी तोकेको छ ।
बैठकको निर्णयलाई सर्कुलर मार्फत जारी गर्दै मधेस प्रदेशबाट उपमहासचिवमा अनिल पट्टेल (पर्सा), सचिबमा माधव यादव (महोत्तरी), कोषाध्यक्षमा भुवन विक्रम पान्डे (सर्लाही), अनुशासन आयोग अध्यक्षमा शैलेन्द्र यादव (धनुसा) र लेखा आयोग उपाध्यायमा भोजराज हुमागाइ (सर्लाही) सहित २३ केन्द्रिय सदस्य लाई केन्द्रिय नेतृत्वमा जिम्मेवारी दिएको छ ।
एकीकृत समाजवादीको युवा संगठन विभाजन भै रोसन बस्नेत र सञ्जीव राईको नेतृत्वमा दुई समानान्तर कमिटी रहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




