क्यानले बनायो अनिल साहको नेतृत्वमा नेपाल `ए´ टिम
काठमाडौं। अनिल साहको कप्तानीमा नेपाल ‘ए’ टिम घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार टिम घोषणा गरेको हो।
नेपाल ‘ए’ टिमले भारतको असाम प्रान्तको टिमविरुद्ध गुहाटीमा ५ टी-२० सिरिज खेल्ने भएको छ। नेपाल ‘ए’ले अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म भारतमा खेल्ने छ।
अनि साह कप्तान हुँदा आदिल आलम पनि टिममा पर्न सफल भएका छन्। त्यस्तै सन्दीप जोरा लगायतका खेलाडी पनि टिममा छन्।

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला
काठमाडौं। पश्चिम एसियामा जारी तनावका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...




