राजनीति

कोशी प्रदेशमा सर्वोत्कृष्ट बन्यो एकीकृत समाजवादीले नेतृत्व गरेको सूर्योदय नगरपालिका

कााठमााडौँ। २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याक्ङन ( LISA ) मा कोशी प्रदेशको १३७ पालिकाहरुमध्ये सर्वोत्कृष्ट भएको छ। यस्तै देशभरका ७५३ पालिकामध्ये छैटौंमा पर्न सफल भएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको गुणस्तर परीक्षण पश्चात अन्तित नतिजा २०८२/०५/०६ गते सार्वजनिक भएको छ।

सूर्योदय नगरपालिका स्वास्थ्यको क्षेत्रमा जिल्लामा सर्वोत्कृष्ट जिल्लाभरीका ४१ बटा स्वास्थ्य चौकीहरुमध्ये प्रथम र तेस्रो राष्ट्रिय पाकृतिक श्रोत तथा वित्त आयोगले गरेको मूल्याक्ङमा ७५३ पालिकाहरुमध्ये दोस्रो भइसकेको छ।

यसले सूर्योदय नगरपालिकाले दिगो सोचका साथ जुन उद्देश्यका साथ काम गरिरहेको छ सहि गन्तव्यतिर अघाडि बडेको छ भन्ने यसले प्रमाणित गर्दछ। सूर्योदय नगरपालिकामा हाल एकीकृत समाजवादी इलामका अध्यक्ष रणबहादुर राई मेयर छन्। राईकै योगदनका आधारमा सूर्योदय सर्वाेत्कृष्ट बनेको हो। उनी जिल्लामा विकासवादी नेताका रूपमा चिनिन्छन्।

 

सम्बन्धित समाचार

सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी

सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी

काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१...

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय...

मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले

मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले

काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनमा रौतहट २ बाट नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, आलम...