लिपुलेक हस्तक्षेपविरुद्ध अनेरास्ववियू : ‘गो व्याक इन्डिया–चाइना’
काठमाडौँ। नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्ने भारत–चीनको सम्झौताप्रति असन्तुष्ट रहदै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ।
अनेरास्ववियू त्रिचन्द्र क्याम्पस कमिटीले आज विरोध प्रदर्शन गर्दै भारत–चीनको हस्तक्षेप नसहने बताएको छ। अनेरास्ववियूले ‘गो व्याक इन्डिया’ भन्दै क्याम्पस परिसरमा नारावाजी गरेको थियो।

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी
काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...
रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१...
रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय...
मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले
काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनमा रौतहट २ बाट नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, आलम...




