बुधबार, भदौ ११, २०८२
English
Follow us:

फेरि बढ्यो सुनको भाउ

फेरि बढ्यो सुनको भाउ

  • खबर सेवा

  • बुधबार, भदौ ११, २०८२

  • 37
    SHARES
फेरि बढ्यो सुनको भाउ

काठमाडौँ। नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो।

छापावाल सुन १० ग्रामको भने १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology