बुधबार, भदौ ११, २०८२
English
Follow us:

लगभग ४ घण्टा नियन्त्रणमा परेपछि छुटे ऐन महर

लगभग ४ घण्टा नियन्त्रणमा परेपछि छुटे ऐन महर

  • खबर सेवा

  • बुधबार, भदौ ११, २०८२

  • 30
    SHARES
लगभग ४ घण्टा नियन्त्रणमा परेपछि छुटे ऐन महर

काठमाडौं ।नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान गर्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले निर्णय गरेको छ ।

बलात्कार तथा यौन शोषण गरेको भन्दै प्रहरीमा जाहेरीपछि पक्राउ परेका महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको स्रोत बताउँछ।

उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आज पक्राउ पुर्जी जारी गरेको थियो । त्यसै पक्राउ पुर्जीका आधारमा उनी पक्राउ परेका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology