राजनीति

लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयरलाई हृदयघात

काठमाडौं। रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ। लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ पडरिया निवासी मुसलमानको सनिवार बिहान ९ बजेतिर निधन भएको हो।

मलेसियामा हप्ताको पारिवारिक भ्रमण गरी शुक्रबार मात्र लुम्बिनी आएका मुसलमानलाई बिहान स्वास्थमा असहज देखिएपछि लुम्बिनीको मजिदियास्थित अस्पताल लगिएको थियो।

सम्बन्धित समाचार

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले १०२...

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न...

‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा

‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई काँग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा...

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित

काठमाडौँ । ओखलढुंगाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन्। रास्वपाका पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई...