कला

‘छालबाटो’लाई ‘पद्मश्री साहित्य पुरस्कार’

काठमाडौँ। ‘पद्मश्री साहित्य पुरस्कार’ यस वर्ष रमेश भुसालको कृति ‘छालबाटो’लाई प्रदान गर्ने निर्णय गरेको छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले विसं २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्दै आइरहेको प्रतिष्ठित पुरस्कार यसपटक भुसालको छालबाटोले पाउने भएको हो।

प्रतिष्ठानलाई वि.सं २०८१ मा प्राप्त नेपाली साहित्यका २०३ वटा पुस्तकमध्येबाट ‘छालबाटो’ उत्कृष्ट भएको हो।

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...