अर्थ

कालिमाटीमा कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारीको मूल्य बढेको छ। डल्ले च्याउको मूल्य बढ्दा आज भन्टा, प्याजसहितका तरकारीको मूल्य भने घटेको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६८, ठूलो भारतीय गोलभेँडा ७८, सानो लोकल गोलभेँडा २३, रातो आलु ५१, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर ११५, स्थानीय काउली ७०, लोकल बन्दा ४४, लाम्चो भन्टा २१, डल्ले भन्टा ३४, तने बोडी ८५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ५५, लौका ५५, तराईको परबल ४६, घिरौँला ६५, झिँगुनी ५०, डल्ले फर्सी ५५, पाकेको फर्सी ४८, भिन्डी ५०, कन्य च्याउ १४६, डल्ले च्याउ ३०४, ब्रोकाउली २७५ रुपैयाँ प्रतिकिलो छ।

थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६७, ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा २०, रातो आलु ५१, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ११७, स्थानीय काउली ८५, लोकल बन्दा ४२, लाम्चो भन्टा ३७, डल्ले भन्टा ४१, तने बोडी ८४ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ५८, लौका ५२, तराईको परबल ४२, घिरौँला ५९, झिँगुनी ५०, डल्ले फर्सी ५५, पाकेको फर्सी ४५, भिन्डी ४६, कन्य च्याउ १४५, डल्ले च्याउ २७५, ब्रोकाउली २७५ रुपैयाँ प्रतिकिलो थियो।

सम्बन्धित समाचार

ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने

ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना...

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको...

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्ने बताउनुभएको छ...

फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व

फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व

काठमाडौँ। सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८०...