अर्थ

गोँगबुको एक घरमा प्रहरीको छापामा, भेटियो ठूलो मात्रामा मार्ने क्रममा ठूलो परिमाणमा रकम र सुन

काठमाडौं। गोँगबुको एक घरमा प्रहरीले छापामा मार्ने क्रममा ठूलो परिमाणमा रकम र सुन भेटिएको छ ।

आज काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले आशंकाको भरमा सो घरमा छापामा मार्दा ठूलो परिमाणमा रकम र सुन भेटिएको हो । उक्त घरबाट गोरखा घर भई गोँगबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ नाम गरेका व्यक्ति पनि पक्राउ परेका छन् ।

बरामद भएको रकम ठूलो परिमाणमा रहेकोले गणनाको लागि प्रहरीले बैंकबाट मेसिन मगाएको छ । सो रकम सुन कारोबारीको भएको अनुमान गरिएको छ ।

यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...