कीर्तिमानी मूल्यमा पुगेको सुन आज स्थिर
काठमाडौँ। कीर्तिमानी मूल्यमा पुगेको सुनको आज स्थिर छ। सुनको मूल्य आज तोलाको दुईलाख सात हजार नौसय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।
हिजो तोलामा दुई हजार रुपैयाँ बढेर सुनको मूल्य दुई लाख सात हजार नौसय रुपैयाँ कायम भएको थियो। यो सुनको हालसम्मकै उच्च मूल्य हो। गएको शुक्रबारदेखि बुधबारसम्म सुनले लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड बनाएको थियो।
आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ। चाँदीको मूल्य आज तोलामा दुई हजार चारसय ८० रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...




