राजनीति

बालेनले भने : वार्ताअघि संसद् विघटन हुनुपर्‍यो

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजीसँग वार्ताअघि संसद् विघटन हुनुपर्ने शर्त अघि सारेका छन्। उनले सामाजिक सन्जालमार्फत जेनजीहरूलाई नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् । ‘सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला,’ उनले भनेका छन् ।

त्यस्तै, बालेनले सेनासँग वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने पनि बताएका छन् । ‘याद रहोस् -वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ,’ बालेनले भनेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित...

समानुपातिक मतगणना : ७६ लाख मत गणना गर्दा रास्वपाको मात्रै ३६ लाख ७८ हजार, एमालेको कति?

समानुपातिक मतगणना : ७६ लाख मत गणना गर्दा रास्वपाको मात्रै ३६ लाख ७८ हजार, एमालेको कति?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ७५...

गोरखा–१ मा सुदन गुरुङको अग्रता कायमै

गोरखा–१ मा सुदन गुरुङको अग्रता कायमै

काठमाडौँ । गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङको अग्रता कायमै छ । उनले १९ हजार २ सय...

गोरखा २ : रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, चक्रे मिलन चौथो

गोरखा २ : रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, चक्रे मिलन चौथो

काठमाडौं। गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र...