राजनीति

जेनजीले छाने अन्तरिम प्रधानमन्त्रीका रूपमा सुशिला कार्की, थप छलफल चल्दै

काठमाडौं।अन्तरिम सरकारको प्रधानमन्त्री बन्दिनका लागि जेनजी युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कील‍ाई जेनजी प्रतिनिधिहरूले आग्रह गर्ने भएका छन्।

यसअघि धेरै समूहमा बाँडिएका जेनजीको छलफलपछि सुशीला कार्कीलाई आग्रह गर्ने समझदारी बनेको हो।

उनीहरूको भर्चुअल छलफलहरूमा सुशीला कार्कीहरूलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाजहरू उठेका छन्।

भर्चुअल बैठकहरू विभिन्न समूहमा भइरहेको र ती छलफलमा सुशीला कार्कीबारे कुरा उठेको छ। अहिलेको परिस्थितिमा निष्ठावान, निर्भिक र सर्वस्वीकार्य व्यक्ति सुशीला कार्की नै हुने छलफलमा सहभागी जेनजीहरूले बताएका छन्।

सुशीला कार्कीले नमानेमात्रै वैकल्पिक नाममा जानुपर्ने उनीहरूको भनाइ छ।

सम्बन्धित समाचार

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित...

समानुपातिक मतगणना : ७६ लाख मत गणना गर्दा रास्वपाको मात्रै ३६ लाख ७८ हजार, एमालेको कति?

समानुपातिक मतगणना : ७६ लाख मत गणना गर्दा रास्वपाको मात्रै ३६ लाख ७८ हजार, एमालेको कति?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ७५...

गोरखा–१ मा सुदन गुरुङको अग्रता कायमै

गोरखा–१ मा सुदन गुरुङको अग्रता कायमै

काठमाडौँ । गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङको अग्रता कायमै छ । उनले १९ हजार २ सय...

गोरखा २ : रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, चक्रे मिलन चौथो

गोरखा २ : रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, चक्रे मिलन चौथो

काठमाडौं। गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र...