अन्तर्राष्ट्रिय
२७ भदौ २०८२ १३:२३
खबर सेवा · More from author
इजिप्ट र बेलायतद्वारा इजरायलको दोहा आक्रमणको निन्दा
खबर सेवा
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र बेलायती प्रधानमन्त्री केयर स्टारमरले संयुक्त रूपमा गाजामा तत्काल युद्धविराम, एन्क्लेभमा मानवीय सहायताको प्रवेश र वन्धक र बन्दीहरूको रिहाइको लागि आह्वान गरेका छन् ।
गाजामा भएका पछिल्ला घटनाक्रमहरूमा फोन वर्तामा दुई नेताहरूले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापन गर्न अस्वीकार गरेका हुन् ।
कतारको दोहामा इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र राज्य सार्वभौमिकताको सम्मानको सिद्धान्तको स्पष्ट उल्लङ्घन भनेर निन्दा गरेका छन् ।
स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर २०२३ मा गाजा युद्ध शुरु भएदेखि इजरायली आक्रमण र गोलीबारीले एन्क्लेभमा ६४ हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । जबकि धेरैजसो क्षेत्र भग्नावशेषमा परिणत भएको छ र अनिकाल लागेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
२० फागुन २०८२ १०:१३
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
२० फागुन २०८२ १०:१०
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
२० फागुन २०८२ १०:०९
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...
२० फागुन २०८२ १०:०८




