कति छ आज तरकारीको मूल्य?
काठमाडौँ। काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
जसअनुसार आज गोलभेँडा ठूलो (नेपाली) न्यूनतम प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो २२, आलु रातो प्रतिकिलो ५० रुपैयाँ छ।
आलु रातो (भारतीय) प्रतिकिलो ३६, आलु रातो (मुडे) प्रतिकिलो ४४, प्याज सुकेको भारतीय प्रतिकिलो ३७, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ९०, लोकल बन्दा प्रतिकिलो ४५, काउली स्थानीय प्रतिकिलो ३५, रातो मूला प्रतिकेजी ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो १५, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो १००, मकै बोडी प्रतिकिलो १०० कायम भएको छ।
पिँडालु प्रतिकिलो ६५, स्कुस प्रतिकिलो १५, रायोसाग प्रतिकिलो १००, पालुंगो साग प्रतिकिलो १००, तोरीको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १४०, च्याउ (डल्ले) प्रतिकिलो २८०, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ८० निर्धारण गरिएको छ।
ब्रोकाउली प्रतिकिलो १२०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो २२०, रातो बन्दा प्रतिकिलो १२०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो ३५०, पार्सले प्रतिकिलो ९००, सौफको साग प्रतिकिलो ३००, पुदिना प्रतिकिलो ८००, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १०० र गुन्द्रुक प्रतिकिलो २५० तोकेकोे छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २००, स्याउ (फुजी) प्रतिकिलो २५०, केरा (दर्जन) १५०, कागती प्रतिकिलो १४०, अनार प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ५०, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिगोटा १४५, काँक्रो (लोकल) प्रतिकिलो ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, नास्पाती (लोकल) प्रतिकिलो ८०, नास्पाती (चाइनिज) प्रतिकिलो २००, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बा प्रतिकिलो ९० र लप्सी प्रतिकिलो ५०, किबी प्रतिकिलो ३५०, सरिफा प्रतिकिलो १०० र आभोकाडो प्रतिकिलो २५० निर्धारण गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेन सरकारबाट भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत :ट्रान्परेन्सी इन्टरनेसनल
काठमाडौं । ट्रान्परेन्सी इन्टरनेसनल नेपालले बालेन सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत गरेको जनाएको छ । बालेन सरकारले सार्वजनिक...
घट्यो नेप्से
काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...
खरिद ऐन संशोधन र पूर्वाधार सुधारमा बालेन सरकारको पहल सकारात्मकः सिंह
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नवगठित बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न देखाएको...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाइनु स्वागतयोग्यः अध्यक्ष ढकाल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लामो समयदेखि समस्याका रुपमा रहेको सार्वजनिक खरिद ऐन संशोधनका लागि...




