कति छ तरकारीको मूल्य?
काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३५, आलु रातो प्रतिकिलो ५२, आलु रातो (भारतीय) प्रतिकिलो ३८, आलु रातो (मुडे) प्रतिकिलो ४६, प्याज सुकेको भारतीय प्रतिकिलो ३७, गाजर (लोकल) प्रतिकिलो रु १२०, लोकल बन्दा प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो ८०, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो २५, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो १००, मकै बोडी प्रतिकिलो ९० कायम भएको छ।
घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८५, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो ९०, तीतो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो ६०, परबर (लोकल) प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो ८०, चिचिण्डो प्रतिकिलो ३०, घिरौँला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ७०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, सलगम प्रतिकिलो रु ८०, भिण्डी प्रतिकिलो ७५ कायम गरिएको छ।
पिँडालु प्रतिकिलो ७५, स्कूस प्रतिकिलो २५, रायोसाग प्रतिकिलो ११०, तोरीको साग प्रतिकिलो १००, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १६०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो ४५०, निगुरो प्रतिकिलो ९० निर्धारण गरिएको छ।
ब्रोकाउली प्रतिकिलो १५०, चुकुन्दर प्रतिकिलो ७०, सजीवन प्रतिकिलो २५०, रातो बन्दा प्रतिकिलो १८०, जिरीको साग प्रतिकिलो ११०, सेलरी प्रतिकिलो ४००, पार्सले प्रतिकिलो ११००, सौफको साग प्रतिकिलो ३५०, पुदिना प्रतिकिलो ९००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो ११०, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३०० तोकेको छ।
ताजा अपडेट
-
१.
उम्मेदवारविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै नेकपाको आपत्ति
-
२.
निर्वाचन निष्पक्ष गराउन प्रहरीले ल्यायो देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा
-
३.
पैसा बाँडेको आरोपमा धनुषा ४ का स्वतन्त्र उम्मेदवार महरा पक्राउ
-
४.
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
-
५.
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
ट्रेन्डिङ
सम्बन्धित समाचार
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान
काठमाडौं। कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत...
सेयर बजारमा हरियाली
काठमाडौँ। शेयर बजार परिसूचक (नेप्से)मा मंगलबार हरियाली छाएको छ । नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा...




