माओवादीले केन्द्रीय समिति भंग गर्ने
काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीले केन्द्रीय कमिटी विघटन गर्ने भएको छ । केन्द्रीय कमिटी भंग गरी विशेष महाधिवेशन आयोजक समिति बनाउने तयारी गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी भंग गर्ने र विशेष महाधिवेशन आयोजक समिति बनाउने एजेन्डा केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । केन्द्रीय कमिटी विघटनसँगै प्रचण्डको नेतृत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन हुनेछ ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले केन्द्रीय कमिटी भंग गर्ने र विशेष महाधिवेशन आयोजक समिति बनाउने एजेन्डा केन्द्रीय कमिटीमा लैजाने बताए । माओवादीको केन्द्रीय कमिटी बैठक ९ भदौमा बस्दै छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
हेटौँडामा शंकास्पद वस्तु डिस्पोज
हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...




