राजनीति

विपिन जोशीको रिहाइमा पहल खोज्न बहिनी र आमा अमेरिका प्रस्थान

काठमाडौं । हमासले बन्धक बनाएका विपिन जोशीको आमा र बहिनी उनको सकुशल रिहाइका माग गर्दै अमेरिका प्रस्थान गर्नुभएको छ।

उहाँकी बहिनी पुष्पा जोशीले फेसबुकमार्फत आफूहरु दाजु विपिनको रिहाइका लागि ठूलो कदम चालेको बताउँदै यूएसए जान लागेको उल्लेख गर्नुभएको हो। अमेरिकाले कूटनीतिक तवरबाट बन्धक फुकाउन सक्ने सम्भावना रहेकाले उहाँहरू अमेरिका लाग्नुभएको हो।

यसअघि इजरायल जाँदा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले आफूहरुलाई सहयोग गरेको बताउँदै अहिले पनि सहयोग गर्न उहाँले आह्वान गर्नुभएको हो।

विपिनको केही समयअघि हमासले बिदाइ तस्बिर भन्दै ४८ जना बन्धकहरुसँगै तस्बिर सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचार

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

काठमाडौं। झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को...

राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ

राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। बुधबार अपराह्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकी...