अर्थ

सडक विभागले भन्यो : नारायणगढ-मुग्लिन सडकमा पहिरो छैन

काठमाडौँ। सडक डिभिजन भरतपुरले मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरोका कारण अहिले कुनै पनि अवरोध नभएको बताएको छ।

सवारी आवागमन दुईतर्फि नै संचालनमा रहेको भन्दै गति सिमितमा रहि लेन अनुशासनको पालना गर्न समेत आग्रह गरेको छ।

यसअघि मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पटक पटक पहिरो गएका कारण यातायात अवरोध हुँदै आएको थियो।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...