धेरै शो पाउने फिल्म बन्यो ‘हरिबहादुरको जुत्ता’
काठमाडौं । दशैंको फूलपातीमा रिलिज हुँदा ‘हरिबहादुरको जुत्ता’ले कूल १३४ शो पाएको थियो । प्रदर्शनको सातौं दिनसम्म हरिवंश आचार्य स्टारर फिल्मको कूल शो संख्यामा खासै भिन्नता छैन ।
यो फिल्मको कूल शो संख्या आइतबार ११७ शो छ । यसको अर्थ- यो फिल्मले स्थिर ब्यापारलाई निरन्तरता दिइरहेको छ भन्ने हो ।
दशैंको फूलपातीमा सँगै रिलिज भएका अन्य दुई फिल्म बलिदान र माइतीघरलाई हलले क्रमशः २४४ र १४४ शोज दिएका थिए । सातौं दिनसम्म यी दुईको शोज संख्या घटेर क्रमशः १०७ र ७७ शोज देखिएको छ ।
शोजको यो अंकगणितअनुसार सातौं दिनसम्म ‘हरिबहादुरको जुत्ता’ सर्वाधिक शो पाउने फिल्म बनेको छ । रिलिजको सुरुवाती दिनमा अकुपेन्सी कम भएको अडिटोरियम पाएको यो फिल्मले सातौं दिनसम्म आइपुग्दा उच्च शो पाएको छ।
ताजा अपडेट
-
१.
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
-
२.
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
-
३.
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
-
४.
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
-
५.
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




