समाचार

भोजपुरमा सुत्केरी र शिशुको हेलिकप्टर उद्धार

टक्सार (भोजपुर)। भोजपुरको रामप्रसाद राई गाउँपालिका४ बाट निर्मला राई (३९ वर्षीया) र उनको शिशुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।

शिशु समय अगावै जन्मिएको र अक्सिजनसहित उपचार आवश्यक भएकाले दुवै जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

ओख्रे स्वास्थ्य चौकीमा शिशुको जन्म भएको थियो। सडक अवरुद्ध भएकाले तुरुन्त उद्धारका लागि सेनाको हवाई सुविधा प्रयोग गरिएको स्वास्थ्यकर्मी सङ्गीता राईले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ...

निर्वाचन विरोधी गतिविधिमा संलग्न १९५ पक्राउ, १०३ छुटे

निर्वाचन विरोधी गतिविधिमा संलग्न १९५ पक्राउ, १०३ छुटे

काठमाडौं। निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १९५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएकामध्ये १०३ जनालाई छाडिएको प्रहरी...

मह‍ोत्तरी ३ का स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

मह‍ोत्तरी ३ का स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

काठमाडौं। मह‍ोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...