बंगलादेशमा २०२५ मा डेंगु ज्वरोबाट मृत्यु हुनेको संख्या २१५ पुग्यो
बंगलादेश। गत सोमवार मात्र बंगलादेशमा डेंगु ज्वरोले तीन जनाको मृत्यु भएको छ । जसबाट कुल मृत्यु २ सय १५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।
तथ्याङ्कअनुसार सोमवार मात्रै ७ सय ८२ बिरामी अस्पताल भर्ना भएका छन् । जसले गर्दा यस वर्ष हालसम्म लामखुट्टेबाट सर्ने रोगका कुल केसहरूको संख्या ५० हजार ६ सय ८९ पुगेको छ ।
डेंगुको थप फैलावटलाई रोक्नको लागि, बंगलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन जाँच गर्न र लार्भा विरोधी अपरेशनहरू सञ्चालन गर्न उपायहरू बलियो बनाएका छ ।
बंगलादेशले २०२३ मा १ हजार ७ सय ५ डेंगु–सम्बन्धित मृत्यु दर्ता गरेको छ । जुन उच्चतम वार्षिक मृत्यु संख्या हो । बंगलादेशमा सामान्यतया मनसुन–मौसमको रोग डेंगु ज्वरो हो । अब जुन–सेप्टेम्बर अवधि भन्दा बाहिर फैलिरहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




