जेनजी नेता दाबी गर्ने अर्जुनबहादुर शाही आतंक अभियोगमा पक्राउ
काठमाडौँ। आफूलाई जेनजी अभियन्ता बताउने अर्जुनबहादुर शाही पक्राउ पर्नुभएको छ। शाहीलाई कोटेश्वरबाट प्रहरीले पक्राउ गरेको हो । उहाँले विभिन्न सरकारी कार्यालयहरुमा जेनजीको नामा आतङ्क फैलाउँदै आएको आरोप छ।
सरकारी कार्यालयहरुमा गएर हुलहुज्जत गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको बताइएको छ । यद्यपि शाही यसअघि पनि चोरी, ठगी र बैंकिङ्ग कसुरको अभियुक्त रहेको खुल्न आएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




