अन्तर्राष्ट्रिय

जापानको संसदले अक्टोबर २१ मा नयाँ प्रधानमन्त्री चयन गर्ने

जापानको सत्तारुढ र विपक्षी दलहरूले अक्टोबर २१ मा नयाँ प्रधानमन्त्री चयन गर्न सहमत भएका छन् ।

शिगेरु इशिबाको स्थानमा नयाँ प्रधानमन्त्री चयन गर्न शुक्रवार उनीहरुले सहमति जनाएका हुन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी र मुख्य विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टी अफ जापानले अक्टोबर २१ मा निवर्तमान इशिबाको उत्तराधिकारी छनौट गर्न संसदीय मतदान गर्न सहमति जनाएको हो ।

जुन दिन डाइट सत्र बोलाइन्छ । यसबारे योमिउरी शिम्बुनले रिपोर्ट गरेका छन् ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...