राजनीति

कांग्रेस ४० वर्षमुनिका युवाले थाले पार्टी सुधार अभियान

काठमाडौं । नेपाली कांग्रेसका १५ औँ महाधिवशेनबारे बहस चलिरहेका बेला पार्टीमा आवद्ध ४० वर्ष मुनिका ४० युवाले छलफल सुरु गरेका छन् ।

४० वर्ष मुनिका ४० युवाको ‘पार्टी सुधार अभियान’ मा नेविसंघ, नेपाल तरुण दल, नेपाल महिला सघ, नेपाल प्रेस युनियनका प्रतिनिधिमूलक युवाले छलफल सुरु गरेका हुन् ।

उनीहरूले पार्टीका हरेक तहमा ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व ४० प्रतिशत बनाउनका लागि नेतृत्वलाई दवाव दिन छलफल सुरू गरेका हुन् ।

पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत ४० प्रतिशत टिकट दिने वैधानिक व्यवस्थाका लागि नेतृत्वको ध्यानाकर्षण गराउँदै दबाब दिने तयारी गरेका छन् ।

 

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...