पदक जित्ने लक्ष्यसहित बंगलादेश यात्रामा लाग्दैछ नेपाली भलिबल टोली
काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष भलिबल टोली सेन्ट्रल एशियन भलिबल संघ (काभा) पुरुष नेसन्स कपमा पदक जित्ने लक्ष्यसहित बंगलादेश यात्रामा छ ।
काभा नेसन्स कप खेल्दै नेपाली टोली करिव दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किदैछ । नेपालले आगामी अक्टोबर २२ देखि २८ सम्म बंगलादेशको ढाकामा हुने काभा पुरुष नेसन्स कप खेल्दै छ । सोही नेसन्स कपका लागि आईतवार भएको बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक भरत यादवले १७/१८ दिनको तयारीबाट सन्तुलित टोली बनेको र त्यहीअनुरूप राम्रो प्रदर्शन पनि गर्ने आशा व्यक्त गरेका छन् ।
प्रशिक्षक यादवले कम समयमा पनि जुनियर र सिनियर खेलाडीबाट राम्रो टिम कम्बिनेसन भएको बताए । रिसिभ, ब्लक र सर्भिसमा विशेष ध्यान दिएको प्रशिक्षक यादवले उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




