राजनीति

ओली अब कानुनमाथिका होइनन् : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले कानूनभन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताउनुभएको छ।

सोमबार सिंहदरबारमा जेनजी आन्दोलनका घाइतेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशका हरेक नागरिकले कानून मान्नुपर्ने भन्दै कानूनभन्दा माथि बस्ने छुट ओलीलाई नभएको प्रष्ट्याउनुभएको छ । उपत्यका छाड्न नपाउने निर्देशन सरकारको नभइ छानबिन आयोगको भएको अर्यालको भनाइ थियो ।

‘केपी ओलीमात्र कानुनभन्दा माथि बस्ने पहिला त्यस्तो थियो, अब त्यस्तो हुँदैन’, उहाँले भन्नुभयो।

 

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...